नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कर्णालीमा फ्लोर क्रस गर्ने पार्टीका चार जना सांसदहरूकाे पदबारे सर्वाेच्चकाे अन्तरिम आदेशमा पुनरावलोकनकाे माग गरेकाे छ । सर्वाेच्चले केन्द्रीय कमिटीले नभइ हाधिवेशन आयोजक कमिटीले कार्वाही गरेकाे कारण देखाउँदै साे कार्वाही […]
मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा सहभागी भएका लुम्बिनी प्रदेश सभाका जनता समाजवादी पार्टीका चार मन्त्रीको प्रदेश सभा सदस्य पदका बारेमा पूर्ण इजलासमा सुनुवाइ हुने भएकाे छ । सर्वोच्च अदालतले सोमबारको पेशीमा पूर्ण सुनुवाइका लागि पेश गर्ने […]
नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित १४ जनप्रतिनिधि कार्वाहीमा परेका छन् । पार्टी परित्याग गरेका उनीहरूलाइ साेमबार बसेकाे केन्द्रीय समितिकाे बैठले कार्वाही गरेकाे हाे । सोमबार बसेको केन्द्रीय कमिटीको भर्चुअल बैठकमार्फत माओवादी छाडी एमाले प्रवेश गरेका […]
नेपालमा काेराेना भाइरस (कोभिड–१९)काे परिवर्तित स्वरूप फेला परेकाे छ । विभिन्न ४७ वटा नमुना परीक्षणबाट संक्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणका लागि भारतको नयाँ दिल्लीमा पठाइकाे नमुनाकाे अनुवांशिक […]
जनता समाजवादी पार्टी (जसपा) भित्रकाे विवाद अव सर्वाेच्चसम्म पुग्ने भएकाे छ । यसअघि निर्वाचन आयोगमा विवाद पुगेकाे थियाे । जसपाकाे केन्द्रीय कार्यकारिणी समितिमा अल्पमतमा परेपछि जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीमा कार्यकारिणी सदस्य हेरफेरकाे अधिकार आफूमा […]