सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीहरूकाे संख्या संविधानले ताेकेभन्दा धेरै भएकाे भन्दै परेकाे रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सूदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरुको संख्या प्रदेशसभाको २० प्रतिशतभन्दा बढी हुँदा संविधानको विरुद्धमा भएको भन्दै सर्वाेच्चमा […]
सर्वोच्च अदालतले पत्रकारहरूलाई कोरोनाभाइरसविरूद्ध खोप लगाउने कार्यमा प्राथमिकता दिन भनेकाे छ । सर्वाेच्चले पत्रकारहरूको पेशागत प्रकृति र परिस्थिति जनसमुदाय वा समूहमा पुग्नुपर्ने वा जनसम्पर्कमा हुनुपर्ने भएकाले प्राथमिकताका साथ खाेपकाे व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको हाे। […]
आइतबार थप २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छभने ५१ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो। पछिल्लो २४ घण्टामा ६ […]
दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चारकर्मी रुपा सुनारलाई कोठा नदिएको आरोपमा प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश […]
नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सदस्यकाे संख्या थप गर्न लागेकाे छ । सर्वोच्च अदालतले गत फागुन २३ गते तत्कालीन एमाले र माओवादी ब्युँताएपछि माओवादी केन्द्र पुनर्गठन गर्नेक्रममा २ सय सदस्यीय केन्द्रीय समिति विस्तार गरी २ सय […]