गण्डकीकाे मुख्यमन्त्रीमा बहुमत सांसदकाे हस्ताक्षर सहित कांग्रेसका कृष्णचन्द्र नेपालीकाे दावी

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दावी गर्नुभएकाे छ । प्रदेश प्रमुखले संविधानकाे धारा १६८काे उपधारा ५ बमाेजिम सरकार गठनका लागि आह्वान गरेकाे ३ घण्टामै विपक्षी गठबन्धनका सांसदहरू प्रदेश प्रमुख सीताकुमारी […]

गण्डकी प्रदेश सभा बैठकमा सत्तापक्षकै अवराेध

गण्डकी प्रदेश सभाको शुक्रवारको बैठक सत्तारूढ दल नेकपा एमालेले अवरुद्ध गरेकाे छ । सत्तापक्षका सांसदको अवरोधका कारण बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको हो ।  सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गरेसँगै एमालेका सांसदहरु आ […]

गण्डकीका मुख्यमन्त्री गुरूङ पदमुक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरूङ पदमुक्त हुनुभएकाे छ । विहीबार गण्डकी प्रदेश सभामा विश्वासकाे मत हाँसिल गर्न नसकेपछि गुरूङ स्वतः पदमुक्त हुनुभएकाे हेा । विश्वासकाे मत दिने प्रस्तावकाे पक्षमा २७ मत र विपक्षमा ३० मत […]

नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न नगराउन सर्वाेच्चकाे अन्तरिम आदेश

सर्वोच्च अदालतले सरकारले जारी गरेकाे नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ।  बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की लगायतले दिएको रिटमाथि सुनुवाई गर्दै प्रधानन्याधी नेतृत्वकाे संवैधानिक इजलासले सुविधा सन्तुलनको दृष्टीले हेर्दा अहिलेनै अध्यादेश कार्यान्वयन […]

थप ३ हजार ७४९ मा काेराेना संक्रमण

कोरोना भाइरसका तीन हजार ७ सय ४९ नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार ९ हजार ९ सय १ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ८ सय ७४ जना र ५ हजार […]