आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू कोभिड-१९ महामारीले सिर्जना गरेको हाम्रो जीवनकालकै सर्वाधिक चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नागरिकको जीवन रक्षा गर्न र अर्थतन्त्रलाई गतिशील तुल्याउँदै पुनरूत्थान गर्न सकिन्छ भन्ने दृढ विश्वासका साथ म आर्थिक वर्ष २०७८/0७९ को […]
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको आयव्यय विवरणको अनुमान प्रस्तुत गर्नुभएकाे हाे […]
सरकारले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले बृद्धि गरेकाे छ । जस अनसार हाल ३ हजार रहेकाे ज्येष्ठ नागरिककाे भत्ता ४ हजार पुगेकाे छ । अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले अध्यादेश मार्फत् बजेट भाषण गर्दै सामाजिक सुरक्षा भत्ता […]
नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८९ जना काेराेना भाइरसकाे संक्रमणमुक्त भएका छन् भने थप ४४८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। हालसम्म नेपालमा ५ लाख ५३ हजार ४ सय २२ जनामा संक्रमण पुष्टी भएकाे छ । […]
सरकारले बजेट सम्बन्धी तीनवटा अध्यादेश जारी गरेकाे छ । मन्त्रीपरिषद्काे सिफारिशमा राष्ट्रपति भण्डारीले संविधानको धारा ११४को उपधारा १ बमोजिम आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गर्नुभएकाे हाे । […]