प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले दाेस्राेपटक संसद विघटन गरी निर्वाचनकाे घाेषणा गरेकाे छ । संसदमा विश्वासकाे मतकाे जाँच नै नगरी संसदकाे विश्वास प्राप्त हुने अवस्था नरहेकाे भन्दै राष्ट्रपति मार्फत् अन्य धाराहरूकाे कर्मकाण्डी प्रक्रिया पुरा […]
प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई कार्वाही गर्ने संकेत गर्नुभएको छ । बालुवाटारमा भएको पत्रकार सम्मेलनमा समानान्तर समिति गठन गर्ने, सरकार ढाल्न संसदमा अनुपस्थित हुने, प्रदेश सरकारमा फ्लोर क्रस गर्ने जस्ता […]
प्रधानमन्त्री केपी शर्मा ओलीले छिटाे वैकल्पिक सरकार गठन हाेस् भन्ने उद्देश्यसहित मार्गप्रशस्त गरेकाे बताउनुभएकाे छ । प्रधानमन्त्रीले जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने त्यो भन्दा अगाडि नीति तथा कार्यक्रम पेश गर्ने कार्यका लागि समय कम […]
राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आह्वान गर्नुभएकाे छ । राष्ट्रपतिद्वारा विहीबार साँझ जारी गरिएकाे विज्ञप्तिमा जेठ ७ गते ५ बजेसम्मको समयसम्म धारा ५ बमाेजिम प्रधानमन्त्रीमा दावी गर्न […]
नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएकाे छ । आज भएको मतगणनामा देवकोटाको पक्षमा पाँच हजार ८८ मत आएको […]