थप ९ हजार ४ सय ८३ मा संक्रमण

नेपालमा थप ९ हजार ४ सय ८३ जनामा कोरोना पुष्टि भएको छ भने पछिल्लाे २४ घण्टामा थप २२५ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेनाले व्यवस्थापन गरेका शवसहित यस दिन २ […]

गण्डकीमा जनमोर्चाका एक सांसदका कारण विपक्षीलाई सरकार गठनमा सकस

काँग्रेसकाे नेतृत्वमा सरकार गठनका काेशिस गरिरहेका विपक्षीलाई नयाँ सरकार गठनमा सकस भएकाे छ । गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका दल नेता कृष्ण थापा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने पक्षमा सहमत नहुँदा विपक्षी […]

सत्ता गठबन्धनलाई लिएर जनता समाजवादीमा मतभेद

केपी शर्मा ओलीलाई विश्वासकाे मत दिने सवालमा मध्यमार्गी बाटाे अपनाएकाे जनता समाजवादी पार्टीमा नयाँ गठबन्धन सरकारकाे सम्बन्धमा विवाद चर्किएकाे छ । उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्ष नेपाली काँग्रेस र माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार […]

बहुमतीय सरकार गठनकाे प्रक्रिया शुरू गर्न ३ दलकाे माग

विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी […]

प्रधानमन्त्री विश्वासको मत हाँसिल गर्न असफल

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आफ्नो विश्वास गुमाउनुभएको छ । धारा १०० को उपधारा १ बमोजिम प्रतिनिधिसभामा आफूलाई विश्वासको मत दिनको लागि सदन समक्ष प्रस्ताव पेश गर्नुभएकोमा बहुमतले प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गरेका हुन् । […]