काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

 प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा असफल गराउने निर्णय गरेको छ । यसका साथै संसदकाे अधिवेशन बस्न लागेका बेला अध्यादेश जारी गरेकाे भन्दै काँग्रेसले अापत्ति प्रकट गरेकाे छ […]

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाडाँमा मंगलबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका नेता देव गुरूङले जानकारी दिनुभयाे । उहाँका अनुसार समर्थन […]

पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा काेराेना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप ७४४८ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ । त्यस्तै ३७ जनाको मृत्यु भएको छ । 

गण्डकीमा सीता पाैडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख नियुक्त

सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्दैं याँ नियुक्ति गरेकाे छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेकाे हाे । पदमुक्त […]

चितवनमा साेमबार ४ जना काेराेना संक्रमितकाे मृत्यु

चितवनमा चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सोमबार एकै दिन चितवनका विभिन्न अस्पतालमा उपचार गराइरहेका मध्ये ४ जनाकाे मृत्यु भएकाे हाे । कार्यालयका अनुसार चितवन मेडिकल कलेज (सीएमसी)मा ३ जना […]