राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि थापा, देवकाेटा र तामाङकाे उम्मेदवारी

वाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता भएकाे छ । साे उप निर्वाचनका लागि सत्तारूढ नेकपा(एमाले)काे तर्फबाट रामबहादुर थापा ‘बादल’ र नेपाली काँग्रेस, माअाेवादी केन्द्र, एमालेकै माधवकुमार नेपाल […]

गण्डकी प्रदेशसभाकाे बैठक २७ गते, अविश्वासकाे प्रस्तावमाथि मतदान हुने

गत १५ गते बसेकाे बैठककै दिन एक सांसद सम्पर्कविहीन भएपछि स्थगित भएको गण्डकी प्रदेशको प्रदेशसभा बैठक २७ गते बस्ने भएको छ । त्यसैदिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान प्रक्रिया समेत अगाडि बढाउन […]

नवनियुक्त गण्डकी प्रदेश प्रमुखकाे पदबहाली

गण्डकी प्रदेश प्रमुख सीता पाैडेलले पदभार ग्रहण गर्नुभएकाे छ । पदभार ग्रहण गरेकै दिन प्रमुख पाैडेलकाे विवादास्पद अभिव्यक्ति सार्वजनिक भएकाे छ । संविधान अनुसार राष्ट्रपति, उपराष्ट्रपति र प्रदेश प्रमुख सेराेमाेनियल पद हाे । तर पाैडेलकाे […]

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कोरोना संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमणको आशंकामा परीक्षण गर्न मंगलबार स्वाब दिएकाेमा रिपाेर्ट पाेजेटिभ देखिएकाे हाे । पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गर्दा मुख्यमन्त्री गुरूङको रिपोर्ट पोजेटिभ आएको […]

एकै पटकमा ९ बच्चा जन्मिएपछि डाक्टर नै अचम्मित

माेराेक्काेकाे एक अस्पतालमा एक महिलाकाे काेखबाट एकै पटकमा ९ वटा बच्चा जन्मिएका छन् । ९ बच्चालाई जन्म दिने २५ बर्षीय हालिमा सिसे र बच्चाहरूकाे स्वास्थ्य अवस्था राम्राे रहेकाे बताइएकाे छ । डाक्टरहरू एकै पटक नौ […]