गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले पदबाट राजीनामा दिनुभएको छ । आइतबार प्रदेश प्रमुख सीता पौडेलसमक्ष मुख्यमन्त्री गुरुङले राजीनामा दिनुभएको हो । सोमबार प्रदेश सभामा गुरु विरुद्धको अविश्वासको प्रस्तावमा मतदानको कार्यसूची थियो । अविश्वासको प्रस्तावमाथि मतदान […]
सभामुख अग्नि सापकोटा र प्रतिपक्ष दल कांग्रेसका नेता शेरबहादुर देउवाकाे अनुपस्थितिमै संवैधानिक परिषद् बैठक बसेकाे छ । प्रधानमन्त्रीकाे निजी निवासमा भएकाे बैठकमा परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्याधीश चाेलेन्द्र समशेर जवरा र राष्ट्रियसभाका अध्यक्ष […]
नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारेकाे छलफल स्थायी कमिटीमा हुने भएकाे छ । यसअघि शनिबारसम्म अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूसँगकाे छलफलमा कुनै सहमति जुट्न नसकेपछि सांसदहरूकाे राजीनामा […]
मन्त्रीपरिषद्काे आकस्मिक बैठक शनिबार बस्न लागेकाे छ । प्रधानमन्त्रीले आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाउनुभएको तर बैठकका एजेन्डाबारे कुनै जानकारी नदिइएको एक मन्त्रीकाे भनाइ छ । बैठकको समय र स्थानबारे मात्रै आफूहरूकहाँ सूचना मन्त्रीहरूलाइ […]
नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यादेश मार्फत् संवैधानिक आयोगहरूमा पदपूर्ति गर्नु अलाेकतान्त्रिक कार्य हुने बताउनुभएकाे छ । सामाजिक सञ्जालमा आफ्नाे धारणा सार्वजनिक गर्दै नेता नेपालले कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री […]