जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा लाई विश्वासकाे मत दिन नसक्ने बताएकाे छ । संसद बैठकमा बाेल्दै जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीले विश्वासकाे मत मागेपनि जसपा त्यसकाे पक्ष र विपक्षमा नलाग्ने बताउनुभयाे । ठाकुरले तटस्थ […]
माननिय सभामुखज्यू, कोभिड–१९ को महामारीका कारण धेरै नेपाली दिदीबहिनी, दाजुभाइहरुले ज्यान गुमाउनु परेको छ । म यस दुःखद घडीमा दिवंगत आत्माहरुको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । विभिन्न अस्पतालहरुमा […]
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा राजीनामा दिएर अर्को सरकार गठनको बाटो खोल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभएकाे छ । विश्वासकाे मत प्राप्त नहुने निश्चित रहेकाे र उक्त कुरा प्रधानमन्त्रीलाई समेत […]
काँग्रेसका सभापति एवं संसदमा विपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीबाट भएका कार्यहरु संघीयता र संसदीय व्यवस्था विरुद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्रीबाट संविधान भन्दा माथि रहेको हुँ भन्ने जस्ता व्यवहार भएको देउवाको आरोप रहेको छ […]
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका काम देखेपछि सांसदहरूले विपक्षमा मतदान गर्न नसक्ने जिकीर गर्नुभएकाे छ । प्रतिनिधिसभाको बैठकमा सोमबार विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे, माननीयजीहरूले हुन्न भन्ने पक्षमा कसरी सही गर्न सक्नुहुाेला र ? […]