सरकारकाे विपक्षमा कसरी ‘मत’ दिनहुन्छ ? : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका काम देखेपछि सांसदहरूले विपक्षमा मतदान गर्न नसक्ने जिकीर गर्नुभएकाे छ ।

प्रतिनिधिसभाको बैठकमा सोमबार विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे, माननीयजीहरूले हुन्न भन्ने पक्षमा कसरी सही गर्न सक्नुहुाेला र ?

यही सदनकाे बलमा झण्डै ३ बर्ष प्रधानमन्त्री हुन पाएकाे र विघठित सदन पुनःस्थापना भइसकेपछि आफूमाथि कसैले पनि अविश्वास नगरेको उहाँकाे तर्क छ ।

Facebook Comments