लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त हुनुभएकाे छ । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गर्नुभएकाे हाे । सर्वाेच्चकाे फैसला बमाेजिम नेकपा […]
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिनुभएकाे छ । आइतबार बिहान प्रदेशप्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाउनुभएकाे हाे । प्रदेश प्रमुखको कार्यालयले पनि मुख्यमन्त्रीकाे राजीनामा आएकाे पुष्टी गरेकाे छ । राजीनामा प्रदेशप्रमुखले स्वीकृत गर्नुभएकाे छ […]
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नै उद्घाटन र शिलान्यासकाे नाममा भीड भाड गराएकाे बताउनुभएकाे छ । साथै सरकारकै अकर्मण्य रवैयाका कारण कोरोना संक्रमितहरुले उपचार नपाउने अवस्था आएको देउवाकाे आराेप छ । देउवाले संक्रमितहरुको उपचार […]
जनता समाजवादी पार्टी (जसपा)को एउटा समूह वर्तमान सरकारकाे विपक्षमा उभिएकाे छ । जसपाकाे कार्यकारिणी समितिको बहुमत सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको खुलेकाे छ । पार्टीका शीर्ष नेताहरूवीच सत्ता […]
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लाे समय काेराेना भाइरस संक्रमण दर तीव्र भइरहेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ […]