५ हजार ७ सय २७ मा संक्रमण, ३३ जनाकाे मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लाे समय काेराेना भाइरस संक्रमण दर तीव्र भइरहेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा गरिएका १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस संक्रमणबाट २४ घण् थप ३३ जनाको मृत्यु भएको छ ।
Facebook Comments

