संवैधानिक परिषद् बैठकमा देउवा नजाने, अन्य सदस्यलाई समेत नजान आग्रह

प्रधानमन्त्री केपी शर्मा अाेलीले बाेलाउनुभएकाे संवैधानिक परिषद्काे बैठकमा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा आफू सहभागी नहुने भन्दै परिषद्का अन्य सदस्यहरूलाइ पनि सहभागी नहुन आग्रह गर्नुभएकाे छ । देउवाले एक विज्ञप्ति जारी गर्दै सरकारले संविधान विपरीत […]

गण्डकी प्रदेशमा २५ हजार बढीमा संक्रमण

गण्डकी प्रदेशमा हालसम्म २५ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । हालसम्म २ सय ४१ जनाको मृत्यु भएको छ । प्रदेशकाे कास्कीमा सबैभन्दा धेरै ११ हजार ५ सय १० को संख्यामा संक्रमित भेटिएका […]

थप ९ हजार १९६ मा संक्रमण

पछिल्लो २४ घण्टामा कोरोना ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९१९६ जनामा संक्रमण पुष्टि भएको […]

दीप बस्न्यातलाई धरौटीमा र उज्यालाे नेटवर्कका पत्रकारलाई तारेखमा छाड्न सर्वाेच्चकाे आदेश

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौट […]

ओलीसँग कुनै सहमति भएकाे छैनः नेता नेपाल

नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नभएको भन्दै भ्रममा नपर्न आफू निकट नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेपालले पार्टी २०७५ जेठ २ गतेकाे कमिटी, विधान र नेतृत्व नै बटमलाइन […]