पुडासैनीलाइ लेखापरीक्षण पद्धतिकाे अध्ययनमा विधावारिधि

लेखापरीक्षण पद्धतिबारेकाे अध्ययनमा दामाेदर पुडासैनीले विधावारिधि उपाधि हाँसिल गर्नुभएकाे छ । नेपाल संस्कृत विश्वविद्यालयले पुडासैनीको शोधप्रबन्ध ‘कम्यारेटिभ स्टडि अफ एनसेन्ट एण्ड मोर्डन गभरमेण्ट अडिटिङ सिस्टम’ (प्राचीन तथा अर्वाचीन परिवेशमा सरकारी लेखापरीक्षण पद्धतिको अध्ययन) लाई विद्यावारिधि […]

काेराेना कहरः संक्रमित भन्दा निकाे हुने धेरै

शनिबार काेराेनाका थप संक्रमित भन्दा निकाे हुनेकाे संख्या बढेकाे छ । पछिल्लाे २४ घण्टामा ८ हजार ५९१ जनामा संक्रमण पुष्टि भएको छ भने ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]

प्रतिनिधिसभा विघटन असंवैधानिकः सभामुख सापकाेटा

सभामुख अग्निप्रसाद सापकाेटाले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएकाे टिप्पणी गर्नुभएकाे छ । शनिबार विज्ञप्ति जारी गर्दै सभामुख सापकाेटाले २०७७ पुस ५ को प्रतिनिधि सभा विघटन विरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक, कानुनी र राजनैतिक […]

विप्लव नेतृत्वकाे नेकपा सरकारमा सहभागी हुने !

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनमत संग्रहका लागि तयार भए सरकारमा सहभागी हुने बताएकाे छ । संसद विघटन भएपछि विज्ञप्ति जारी गर्दै साे पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द (विप्लव)ले संसदीय ब्यवस्था असफल भएकाले वर्तमान राजनीतिक संकटको […]

संसद विघटन विरूद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने विपक्षी गठबन्धनकाे निर्णय

नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रतिनिधि सभा विघटनविरूद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र-बाबुराम समूह)  र राष्ट्रिय […]