पार्टीबाट निष्कासनकाे कारबाहीमा परेका एमालेका नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित १५ जना स्थायी कमिटी सदस्यले ओलीविरुद्ध निर्णायक संघर्षमा होमिन सामूहिक अपिल गरेका छन् । बुधबार एक अपिल जारी गर्दै प्रधानमन्त्री केपी ओलीका निरंकुश र प्रतिगामी कामकारबाही […]
चीनले नेपाललाई थप १० लाख डोज कोरोना खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिवीच भएकाे टेलिफाेन वार्तापछि चीनले १० लाख डाेज खाेप अनुदानमा दिने घाेषणा गरेकाे हेा । चिनियाँ राष्ट्रपति सी […]
गण्डकी प्रदेश सभाको अधिवेशन जेठ १६ गते बोलाउनका लागि प्रदेश सरकार मन्त्रिपरिषद्ले सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले १६ गते दिउँसो १ बजे सभागृहमा अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हाे । काेराेना […]
पछिल्लो २४ घण्टामा ८६३६ जनामा संक्रमण पुष्टि भएको छ भने १६९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० एन्टिजेन टेष्ट […]
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटकाे पेसी बिहीबार र शुक्रबारका लागि तोकिएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते बिहीबार र संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका ११ वटा रिटको सुनुवाइ […]