जसपामा ठाकुर र यादव पक्षद्वारा एक-अर्कामाथि कार्वाही घाेषणा

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले एक अर्काे समूहका नेतालाई पार्टीबाट निष्कासन गरेकाे घाेषणा गरेका छन् । यादव पक्षले ठाकुरसहित राजेन्द्र महताे, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई […]

संसद विघटन नेकपा विवादसँग सम्बन्धित छः न्यायधीश

संसद विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले संसद विघटनको मुद्दा नेकपा विवादकै मुद्दासँष सम्बन्धित रहेकाे बताउनुभएकाे छ । मंगलबार संवैधानिक इजलासमा दुई न्यायाधीशद्वारा प्रस्तुत रायमा संसद विघटनको मुद्दा २३ फागुनको […]

६ हजार ४९१ जना काेराेना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९१ जना काेराेना भाइरसकाे संक्रमणबाट मुक्त भएका छन् भने थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर […]

निर्वाचन नभए संविधान र विपक्षी दाेषीः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले घाेषित निर्वाचन हुन नसकेमा विपक्षी दल र संविधान नै दाेषी हुने जिकीर गर्नुभएकाे छ । एमालेको भातृ संगठन युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दैं प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले अदालत र विपक्षी […]

काँग्रेसका दृगनारायण पाण्डेय राष्ट्रियसभामा सदस्यमा विजयी

लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनुभएकाे छ । नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५२८ मतभारले हराउँदै पाण्डेय विजयी हुनुभएकाे हाे । पाण्डेयले  ४१४० मतभार ल्याउँदा खड्काले  ३६१२ मतभार […]