सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई भीम रावलकाे बधाई, नैतिकता सिक्न आग्रह

विश्वासको मत पाएका सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेका नेता भीम रावलले बधाई दिनुभएकाे छ । सामाजिक सञ्जालमार्फत रावलले विश्वासको मत पाएका भट्टसँग अरुले राजनीतिक नैतिकता सिक्नुपर्ने रावलले उल्लेख गर्नुभएकाे छ । रावलकाे ट्वीटमा […]

गण्डकीका मुख्यमन्त्री गुरूङले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएको प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिनुभयाे । विश्वासको मत लिनुभन्दा […]

संसद पुनर्स्थापना हुने प्रचण्डकाे विश्वास

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गर्नुभएकाे छ । मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संविधान अनुसार विघटन नभएकाले संसद पुनर्स्थापना हुने […]

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई विश्वासकाे मत प्राप्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त भएकाे छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा भट्टले आफूलाई विश्वासको मत दिन आग्रह गरेकामा ३० सांसदले पक्षमा मत दिएका थिए । प्रदेशसभामा विश्वासकाे मत हाँसिल […]

मन्त्रिपरिषद् विस्तारबारे लिखित जवाफ पेश गर्न सर्वाेच्चकाे आदेश

प्रतिनिधि सभा विघटनपछि जेठ २१ गते शपथ लिएका राजेन्द्र महतो लगायत मन्त्रीहरूलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा दायर रिटमा साेबारे लिखित जवाफ माग गरेकाे छ । सर्वाेच्चले अन्तरिम आदेशबारे निर्णय लिन रिट निवेदनका […]