बाढी पहिराे प्रभावितकाे उद्धारका लागि प्रचण्डकाे आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढी-पहिरो प्रभावितहरुको सेवामा जुट्न पार्टीका नेता-कार्यकर्ताहरुलाई निर्देशन दिनुभएकाे छ भने प्रभावकारी उद्धार कार्य सञ्चालनका लागि सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा (जुगल)का अनुसार प्रचण्डले बुधबार बिहान […]

मुख्यमन्त्री पाेखरेलले असार ४ मा विश्वासकाे मत लिने

गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने तयारी शुरू गर्नुभएकाे छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धन र स्वतन्त्र सांसद राजिव गुरुङ सहितकाे […]

देशका विभिन्न जिल्लामा बाढी पहिराे, जनजीवन प्रभावित

मनसुनकाे सुरूवातमै देशका विभिन्न स्थानमा भीषण बर्षापछिकाे बाढी पहिराेका कारण जनधनकाे क्षति भएकाे छ । सिन्धुपाल्चाेक, लमजुङ र मनाङमा बस्ती नै बिस्थापित बन्न पुगेका छन् भने केहीकाे बाढी पहिराेमा परेर मृत्यु भएकाे छ । वाग्मती […]

पूर्वप्रधानमन्त्री खनाल थप उपचारका लागि दिल्ली प्रस्थान

नेकपा एमालेका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचारका लागि भारतको नयाँदिल्ली लगिएकाे छ। ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौं‌को नर्भिक अस्पताल उपचाररत खनाललाई थप उपचारका लागि दिल्ली लगिएकाे हाे । खनालकाे सचिवालयका अनुसार […]

स्याङ्जाको भीरकोटमा जीप दुर्घटना १ जनाको मृत्यु, सात घाइते

स्याङ्जाको छाङछाङदीमा आज विहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । भीरकोट नगरपालिका ३ बानेथोकबाट छाङछाङदी हुँदै बयरघारी तर्फ आँउदै गरेको ग १ ज ४९४० नम्बरको जीप […]