अविरल बर्षाका कारण जनजीवन प्रभावित

वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा भारी वर्षा भइरहेको छ । ति स्थानका विभिन्न स्थानमा पहिराे जानुका साथै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरूमा डुवानका साथै कतिपय घरहरू बाढीले बगाएकाे छ । जल तथा मौसम […]

विश्वकै ठूलाे मानिएकाे परिवारका मुखिया जिओना चानाको निधन

भारतको मिजोरमस्थित दुनियाँको सबैभन्दा ठूलो परिवारको ‘मुखिया’ दावी गर्ने जिओना चानाको निधन भएको छ। ७६ वर्षीय जिओनाको आइतबार निधन भएको मिजोरमका मुख्यमन्त्री जोरमथाङ्गाले पुष्टी गर्नुभएकाे छ । चानाका ३८ श्रीमती र ८९ सन्तान रहेका छन् […]

जनमाेर्चाका सांसद कृष्ण थापाको पद खारेज

 सर्वोच्च अदालतले पार्टीको कारबाहीमा परेका राष्ट्रिय जनमाेर्चाका गण्डकी प्रदेशसभा सांसद कृष्ण थापाको पद खारेज गरेको छ । राजमोले सांसद पदबाट हटाएका थापाको पद सर्वोच्चले अन्तरिम आदेशमार्फत जेठ २३ गते थमौती गरेपनि साेकाे विरूद्ध राजमाेले दिएकाे ‘भ्याकेन्ट’ […]

गण्डकी प्रदेशकाे नीति तथा कार्यक्रम, अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता (पूर्णपाठ)

माननीय सभामुख महोदय,माननीय सदस्यहरु, कोभिड-१९ ले ग्रसित बनाएको स्वास्थ्य अवस्था, अस्तव्यस्त बन्न पुगेको उत्पादन, वितरण र सेवा तथा अलमलिएका शिक्षा लगायतका सामाजिक सेवाहरूमा देखिएका चुनौतिहरु सामना गर्न जुटिरहेको अवस्थामा गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ […]

३ हजार ९९४ जना काेराेना संक्रमण मुक्त

नेपालमा पछिल्लाे २४ घण्टामा ३ हजार ९ सय ९४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने थप  २ हजार ४ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो २४ […]