५० हजार ५२०मा काेराना संक्रमण सक्रिय

नेपालमा बुधबार सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ । गम्भीर अवस्थाका बाहेक अधिकांश घरमा नै रहेकाे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा २ हजार ४२१ जनामा […]

पोखरा स्पोर्टस् अवार्ड भर्चुअलबाटै

‘पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६÷०७७’ भर्चुअलमार्फत हुने भएको छ । अघिल्लो वर्षदेखि विश्वभर फैलिएको कोरोना भाइरस प्रभावका कारण अवार्ड समारोह स्थगित हुँदै आएको थियो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार बसेको २५ औं कार्यसमिति […]

सर्वाेच्चकाे अन्तरिम आदेशसँगै २० मन्त्री पदमुक्त

केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका २० जना मन्त्रीको पद गुमेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसँगै निर्वाचन घाेषणा भएपछि गरिएकाे मन्त्रिपरिषद् विस्तारकाे निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेकाे छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले […]

प्रतिनिधि सभा विघटनः बुधबारदेखि निरन्तर सुनवाइ

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि आज बुधबारदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ ।  प्रतिनिधिसभा विघटन विरूद्ध प्रधानमन्त्रीमा दावी गर्नुभएका शेरबहादुर देउवा सहित १४६ जना सांसदद्वारा दायर रिटमा बुधबारदेखि सुनुवाइ निरन्तर सुनुवाइ हुन लागेकाे […]

एमालेकाे भ्याकेटमा प्रदेश सांसदलाई छलफलमा बाेलाउन सर्वोच्चकाे आदेश

 फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको पुनरावलोकन निवेदन (भ्याकेट)मा सर्वोच्च अदालतले दुवै पक्षलाई बोलाउन आदेश दिएको छ । मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र हरि […]