५० हजार ५२०मा काेराना संक्रमण सक्रिय

नेपालमा बुधबार सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ । गम्भीर अवस्थाका बाहेक अधिकांश घरमा नै रहेकाे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा २ हजार ४२१ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ भने ३ हजार ५५८ जना संक्रमण मुक्त भएका छन् ।

Facebook Comments