राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र कक्षा १२ को परीक्षा सञ्चालनका लागि प्रस्ताव गरेकाे छ । जसका लागि बाेर्डले गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले साउनको तेस्रो अथवा चौथो हप्तामा […]
नेपालमा पछिल्लाे २४ घण्टामा देशभर १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २७ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार विभिन्न जिल्लामा गरिएको ४ हजाार ८७६ पीसीआर परीक्षणमा १ […]
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, प्रदेश २, […]
नेकपा एमालेले पार्टी एकताका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहले गरेको हस्ताक्षर फिर्ता लिन माधव नेपाल पक्षधर नेताहरूलाई साेमबारसम्मकाे समय दिएकाे छ । पार्टी एकता लागि पुन: एक पटक प्रयास गर्ने भन्दै शुक्रबार […]
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७६÷७७ सम्पन्न भएको छ । मञ्चले कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै पोखरा रंगशालाको ब्याण्डमिन्टन हलबाट सेमि भर्चुअलरुपमा सो समारोह गरेको हो । वर्ष […]