सार्वजनिक सवारीको भाडादरमा २८ प्रतिशतसम्म वृद्धि

यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडादरमा भारी वृद्धि गरेको छ। हालकाे भाडादरमा भारी २० देखि २८ प्रतिशतसम्म भाडादर वृद्धि गरिएको हो। विभागका प्रवक्ता लाेकनाथ भुसालका अनुसार यात्रुबाहक सवारीको भाडा सबैभन्दा बढी २८ प्रतिशतले बढेको छ। […]

कांग्रेस नेता गच्छदार बालुवाटार जग्गा प्रकरणमा १० लाख धरौटीमा १० रिहा

बालुवाटार जग्गा प्रकरणमा विशेष अदालतले कांग्रेस नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छदारलाई १० लाख धरौटीमा छाडेकाे छ । प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने अभियोगमा गच्छदार विरूद्ध विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले […]

देउवाद्वारा पद तथा गोपनीयताको शपथ, मन्त्री मन्त्रिपरिषद् गठन

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुएकाे छ । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएकाे हाे । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार […]

सर्वोच्चको फैसलाप्रति प्रधानमन्त्री ओलीकाे आक्रोश

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चले दिएको पदबाट नै हटाउने खालकाे फैसला गरेकाेप्रति आक्रोश व्यक्त गर्नुभएकाे छ । मंगलबार देसबासीका नाममा सम्बाेधन गर्ने क्रममा ओलीले आक्रोश व्यक्त गर्नुभएकाे हाे । प्रधानमन्त्री पदबाट बाहिरिनु अघि ओलीले अदालतको […]

नेपालमा थप २ हजार ३ सय ९८ संक्रमित

नेपालमा पछिल्लाे २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) का २ हजार ३ सय ९८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट गरिएको ११ हजार १२ परीक्षणमा उक्त संख्यामा संक्रमित […]