बाटाे विराएका नेपाल पक्षीय नेताहरूलाई आममाफीः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका नेताहरूले बाटाे विराएरकाे भड्किएकाे टिप्पणी गर्नुभएकाे छ । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना एमाले सांसदलाई लक्षित गर्दै नेता नेपालले आममाफी […]

थप २ हजार ७१४मा काेराेना संक्रमण पुष्टि, २४ काे मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २४ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार ९ हजार १ सय २२ पीसीआर […]

नहरमा डुब्दा चितवनमा दुई जनाको मृत्यु

चितवनको भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा २ जनाकाे नहरमा डुबेर मृत्यु भएकाे छ । साेही स्थानका १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्माको पनि नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । […]

एमालेले २२ सांसदलाई स्पष्टीकरण पत्र पठायाे

एकता प्रक्रियामा भाँजाे हाल्ने प्रयासः नेपाल समूह नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएकाे छ । अध्यक्ष केपी शर्मा ओलीकाे हस्ताक्षरमा स्पष्टीकरण पत्र पठाइएकाे हाे । ५ साउनको मिति […]

थप २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय १५ पीसीआर परीक्षणमा १ हजार ९ सय १८ […]