पोखरा महानगरपालिका वडानं ३१ वेगनास भञ्ज्याङमा सहिद इन्दिरा तिवारीको सम्झनामा सहिद स्मृति गेट निर्माण गरिएको छ । सोमबार सहिद इन्दिराको १९औं स्मृति दिवसको अवसरमा नेकपा माओवादी केन्द्र पोखरा ३१ले आयोजना गरेको एक कार्यक्रमका बीच नेकपा […]
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ३३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६ […]
नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाइ विश्वासकाे मत दिने अाफना सांसदलाइ स्पष्टीकरण साेध्ने भएकाे छ । साेमबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेकाे १०औं केन्द्रीय कमिटी बैठकले देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित […]
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका ओली पक्षका सांसदले समेत विश्वासकाे मतकाे पक्षमा मतदान गरेका छन् । माधव नेपाल निकट १४ सांसद र ओली पक्षका ८ सांसदले देउवाकाे पक्षमा मत दिएका हुन् […]
प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभामा विश्वासको मत प्राप्त भएको छ । आइतबार बसेको पुन:स्थापित प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले राख्नुभएको आफूलाई प्रधानमन्त्री पदमा विश्वासको मत छ भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्ताव उपर […]