एमालेका ४ प्रदेश सांसद पदमुक्त

एमालेबाट कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने ४ सांसद पदमुक्त भएका छन् । साेमबार सर्वोच्च अदालतले पार्टीको ह्वीपविपरीत ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएका चार सांसदलाई एमालेले गरेको कारबाही सदर हुने गरी आदेश दिएको […]

एन्फा र चरक मेमोरियल अस्पतालविच फुटसल खेलाडीकाे उपचारका लागि सम्झौता

अखिल नेपाल फुटबल संघ (एन्फा) र चरक मेमोरियल अस्पताल पोखरा बिच स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ । नेपालमा नै पहिलो पटक असोज २ देखि असोज २२ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने राष्ट्रिय फुटसल […]

भरतपोखरीका विभिन्न विकासका योजनाबारे ध्यानाकर्षण

नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ३३, भरतपोखरी इकाई समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित प्रदेश सरकारका मन्त्री समक्ष भरतपोखरीमा आवश्यक विकासका योजनाबारे ध्यानाकर्षण गराएको छ । नेपाली काँग्रेस पोखरा–३३ इकाई समितिको संयोजनमा […]

आरक्षण गरिब निमुखालाई दिन आवश्यकःसर्वोच्च अदालत

सर्वोच्च अदालतले सरकारी सेवामा हुने आरक्षणमा गरिब निमुखालाई समावेश गर्नुपर्ने ठहर गरेकाे छ । वर्ग वा जातकाे आधारमा नभइ आवश्यकताको आधारमा आरक्षण दिनुपर्ने सर्वाेच्चकाे ठहर छ । सम्पन्न भएपनि जातीयताको आधारले गर्दा आरक्षण उपभाेग गर्न […]

थप २ हजार २८० जनामा काेराेना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २ सय ८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशभर गरिएको पीसीआर परीक्षणमा शनिबार थप २ हजार २ सय ८० जनामा […]