गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार पोखराका खोप केन्द्रहरुमा अनुगमन गर्नुभएको छ । कोरोना विरुद्धको खोप सञ्चालन भइरहेका केन्द्रमा भीडभाड बढेको, घन्टौंसम्म लाइनमा बस्नु परेको लगायत गुनासा आएपछि मुख्यमन्त्री पोखरेलले आकस्मिक रुपमा अनुगमन गर्नुभएको […]
निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)को पछिल्लाे विवरण अध्यावधिक गरेकाे छ । पछिल्लाे विवरण अनुसार जसपाकाे पहिलो वरियतामा पूर्वप्रधानमन्त्री एवं संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई रहनुभएकाे छ । त्यस्तै कार्यकारिणी समितिको अध्यक्ष उपेन्द्र यादवको नाम […]
एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आफ्नाे पार्टीका सांसदहरू मन्त्री बन्न हिरिक्क गरेकाे भन्दै मन्त्री बनाइदिन प्रधानमन्त्री समक्ष विन्ति गर्नुभएकाे छ । संसद बैठकमा पार्टीका अर्काे पक्षका सांसदहरूलाई व्यंग्य गर्दै उहाँले […]
सरकारले देशको वर्तमान आर्थिक अवस्थाकाे बारेमा श्वेतपत्र जारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार प्रतिनिधिसभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गर्नुभएकाे हाे । श्वेतपत्रमा चालु आथिक वर्ष २०७७/७८का लागि पूर्ण बजेट ल्याउने उल्लेख […]
पछिल्लो २४ घण्टामा ४ हजार ९०४ कोराेना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १९ हजार १२३ परीक्षण गर्दा ४ हजार ९०४ जनामा कोभिड संक्रमण भएको हो । स्वास्थ्य तथा जनसंख्या […]