निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वका दुई नयाँ पार्टीको सनाखत भदौ ९ गते गर्ने भएकाे छ । निर्वाचन आयोगले दुबै दलका नेताहरूलाई सनाखतका लागि भदौ ९ गते बोलाएकाे हाे । शुक्रबार नेपालले नेकपा […]
यसअघि माधवकुमार नेपालसँग निकट रहेका तर, नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा नगएका नेताहरुले पुनः विद्राेहकाे चेतावनी दिएका छन् । हाल एमालेमै रहेका उनीहरूले विगतमा भएकाे १० बुँदे सहमति अक्षरश कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई […]
अन्ततः नेकपा एमाले विभाजित भएकाे छ । नेता माधवकुमार नेपालकाे अध्यक्षतामा नेकपा एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन द र्ता भएकाे छ । साे पार्टीकाे वरिष्ठ नेतामा झलनाथ खनालसहित ९५ केन्द्रीय सदस्य प्रस्ताव […]
बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएकाे छ । याेसँगै प्रदेश सरकारमा नेतृत्व गर्ने पहिलाे महिला नेतृ हुनुभएकाे छ । नवनियुक्त मुख्यमन्त्री शाक्यले आजै राति ९ बजे पद तथा गोपनीयताको शपथ लिने तय भएको छ […]
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छभने २७ जनाकाे निधन भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७ हजार ६ सय ८९ जनामा कोरोना परीक्षण […]