तालिबानले अफगानिस्तानमा आफ्नो नेतृत्वमा अन्तरिम सरकारको घोषणा गरेकाे छ । तालिबानले नयाँ सरकार गठनसँगै अफगानिस्तानलाई ‘इस्लामिक इमिरेट्स’ बनाएकाे जनाएकाे छ । मुल्लाह मोहम्मद हसन अखुन्दी प्रधानमन्त्री चयन हुनुभएकाे छ भने नयाँ मन्त्रीपरिषदमा तालिबानका शीर्ष नेताहरु […]
संघीय संसदका दुवै सदनकाे बैठक आज बुधबार बस्दैछ । प्रतिनिधिसभाको नवौं अधिवेशनको पहिलो बैठक आज बस्न लागेकाे हाे । अपराह्न चार बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा एक दर्जन बढी अध्यादेशहरु स्वीकृतिका लागि प्रस्ताव […]
नेकपा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गर्ने गरी भएको निर्णय खारेज गर्नुपर्ने एमालेकाे मागमा भदाै २८ मा छलफल हुने भएकाे छ । एमालेले माधवकुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी खारेजीकाे माग गर्दै सर्वाेच्चमा रिट […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिलाई उपयाेग गर्दै नेकपा एकीकृत समाजवादीमा लागेकालाई एमालेमा ल्याउनुपर्ने बताउनुभएकाे छ । एमालेबाट समाजवादीमा लागेकाे नेताहरूलाई ‘कुहिएको फर्सी’को संज्ञा दिदैं अध्यक्ष ओलीले १० बुँदे सहमतिलाई उपयाेग गर्दै […]
माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) संयोजकमा सुमन देवकोटा चयन हुनुभएकाे छ । वाईसीएलको मंगलबार बसेको पहिलो पूर्ण बैठकले संयोजकमा देवकोटा र सहसंयोजकमा सुबोध सेर्पालीलाई सर्वसम्मत चयन गरेको हाे । वाईसीएलको भदौ १२-१५ […]