कांग्रेसमा महामन्त्रीका लागि युवा नेताहरू भिड्ने

नेपाली कांग्रेसकाे १४औं महाधिवेशनमा ३ जना युवा नेताहरूवीच प्रतिस्पर्धा हुने भएकाे छ । युवा नेता गगनकुमार थापा, हालका पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पाैडेलले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । थापा र […]

एमसीसी सैन्य रणनीति अन्तर्गत हाेइन, नेपालले अस्वीकार गर अनुदान अन्य मुलुकमा जाने

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतकाे सहयाेग अमेरिकी सैन्य रणनीति अन्तर्गत नभएकाे र स्वतः नेपालकाे संविधानभन्दा तल रहेकाे स्पष्टीकरण अमेरिकाकाे तर्फबाट दिइएकाे छ । नेपाल भ्रमणका रहनुभएकी एमसीसी की उपाध्यक्ष फतिमा सुमारले राजनीतिक […]

लगानी बोर्डका १० बर्षःआर्थिक समृद्धिका लागि साझेदारीमा जाेड

लगानी बोर्डले औँ बार्षिकाेत्सव मनाएकाे छ । बार्षिकाेत्सव समाराेहका अवसरमा अबकाे पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको बाेर्डले जनाएकाे छ । बार्षिकाेत्सवका अवसरमा रणानीतिक याेजना सार्वजनिक गर्दै बोर्डले पाँच वर्षमा […]

चेस खेलमा ७ खेलाडीको अग्रता

नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष एवं सहकारी अभियन्ता स्व. राजेशहरि जोशीस्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता सोमबारबाट शुरु भयो । कुमारीपाटीस्थित अग्नि पार्टी प्यालेसमा एक समारोहबीच राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेतिले चेस गोटी चालेर प्रतियोगिताको उदघाटन […]

एमसीसी विवादः नेकपाद्वारा विराेधका कार्यक्रम घाेषणा

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले एमसीसीको विरोधमा देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको छ । देशव्यापी संघर्षको कार्यक्रमअन्तरगत बुधबार देशैभर कोणसभा गर्ने कार्यक्रम रहेको छ । साताव्यापी घोषणा भएको कार्यक्रममा भदौ २८ गते काठमाडौँमा बृहत् […]