एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट अलग हुने भन्दै राजीनामा दिनुभएकाे छ । गाैतमले शुक्रबार पार्टी अध्यक्ष केपी ओलीलाई सम्बाेधन पार्टीको सबै जिम्मेवारी र पार्टीबाट राजीनामा दिनुभएकाे हाे । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले पनि गाैतमले […]
मन्त्रिपरिषद् विस्तारबारे सत्ता गठबन्धनमा रहेका गठबन्धनका शीर्ष नेताहरूवीच छलफल भएकाे छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएकाे […]
भदाैकाे १६ लाग्दा पनि झरी राेकिएकाे छैन । ठाउँठाउँमा वर्षातका कारण पहिराे गएकाे छ । कतिपय राजमार्गमा पहिराेले दिनहुँजसाे अवरूद्ध हुने गरेकाे छ । मौसम पूर्वानुमान महाशाखाले आज बुधबार पनि मुलुकभर वर्षाको सम्भावना रहेकाे जनाएकाे […]
गत साउन १५ गते दार्चुलामा महाकाली नदीमा तुइनबाट तर्न लाग्दा नेपाली नागरिक खसेर बेपत्ता भएकाे घटनाकाे छानबिनका लागि गठित समितिले प्रतिवेदन बुझाएकाे छ । तुइनबाट नेपाली नागरिक महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा भएको निष्कर्ष […]
६ वटा प्रदेशको प्रदेशसभामा यसअघि एमालेमा रहेका केही प्रदेश सांसदहरू नेकपा एकीकृत समाजवादी पार्टीमा जाने भएका छन् । प्रदेश सांसदले सम्बन्धित निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन् । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमालेबाट निर्वाचित […]