लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ ग्रहणका साथै पदभार सम्हालेका छन् । विहीबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसीलाई संविधानको धारा १७२ अनुरूप सपथ ग्रहण गराउनुभयाे । ततपश्चात मुख्यमन्त्री केसीले […]
आज नागपञ्चमी । नागदेवताकाे पूजा अर्चनाका साथ नागपञ्चमी मनाइँदैछ । नागपञ्चमीपछि वर्षा कम हुने तथा चाडबाडहरूको मौसम शुरु हुने गर्छ । हिन्दु धर्मावलम्वीहरूले नागकाे विशेष पुजा अर्चनाका साथ नागपञ्चमी मनाउँछन् । यतिबेला युद्ध, त्रास, भय, […]
तनुहुँको आवुँवरादी नार्क प्रविधि गाउँमा वृहत फलफूल वगैचा स्थापनाको सुभारम्भ गरिएको छ । कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजना एवं वागवानी अनुसन्धान केन्द्र मालेपाट र राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्ले ,धनकुटाको सहआयोजनामा सुन्तला, कागती र मेकाडेमिया […]
लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएकाे छ । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले साउन २८ गते दिउँसो ३ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि दावी […]
आज बुधबा र दिउँसो १ बजे लुम्बिनी प्रदेशको प्रदेशसभाकाे विशेष अधिवेशन सुरु हुँदै छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमाथिको छलफलका लागि बोलाइएको सांसदहरूकाे समावेदनपछि विशेष अधिवेशन सुरु हुन लागेको हो । प्रदेशस्थित विपक्षी गठबन्धनले […]