माधव नेपालमाथि ओलीकाे गम्भीर आराेप, अपराधी र देशद्रोही करार

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नदिने बताउनुभएकाे छ। नेपाल आन्दोलन विरोधी र देशद्रोहीकाे संज्ञा दिंदै ओलीले नेपालजस्ता नेतालाई कुनै ठाउँ नरहेको उद्घोष गर्नुभयाे । ‘माधव नेपाल जस्ता […]

निर्वाचन आयोगले जसपाकाे आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएपछि महन्थ सर्वाेच्चमा

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहलाई निर्वाचन आयोगकाे निर्णयप्रति असन्तुष्ट महन्थ ठाकुर समूह सर्वाेच्च गएकाे छ । आयोगले गत साउन ११ गते जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव […]

आर्थिक प्रस्ताव पेश नभएपछि नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द

नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रारम्भिक छनाैटमा परेका कम्पनीबाट आर्थिक प्रस्ताव पेस नभएकाले एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको […]

चीनबाट ६० लाख डोज कोरोना खोप खरिद गरिने

नेपाल सरकारले चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिदकाे तयारी गरेकाे छ । खाेप खरिदका लागि सम्झौता अगाडि बढेको मन्त्रालयले शुक्रबार विज्ञप्ति मार्फत् जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण […]

थप ३ हजार ६ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ८३ पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ६७ जना र ४ हजार ८ सय ७८ एन्टिजेन […]