कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने

 कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हाे । काेराेना संक्रमणका कारण शिक्षण संस्थाहरूमा […]

प्रधानमन्त्री देउवा प्रचण्ड निवास खुमलटारमा

 प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुग्नुभएकाे छ । साेमबार साँझ प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुग्नुभएकाे हाे । साे अवसरमा प्रधानमन्त्री देउवाले प्रचण्ड पत्नी सीता दाहालकाे स्वास्थ्य अवस्थाकाे जानकारी […]

थप ३ हजार १०८मा काेराेना संक्रमण पुष्टि, २५ जनाकाे मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि […]

नेपाल सहित एमालेका २२ सांसदलाई स्पष्टीकरण पत्र

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएको छ । एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले स्पष्टीकरण पत्र पठाइसकेको जानकारी दिनुभयाे ।  तामाङले स्पष्टीकरण पत्र पठाएको भनेपनि माधवकुमार नेपाल […]

जसपा संसदीय दलको विधान पारित

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले संसदीय दलको विधान पारित गरेको छ । लामाे समयदेखि महन्थ ठाकुर र उपेन्द्र यादवपक्षवीच विवाद रहँदै आएकाे जसपाकाे उपेन्द्र यादव पक्षकाे साेमबार बसेकाे बैठकले संसदीय दलकेा विधान पारित गरेकाे हाे […]