चीनकाे हेनानमा बाढी र डुबानले जनजीवन अस्तव्यस्त, १८काे मृत्यु(भिडियाे)

चीनको हेनान प्रान्तमा अविरल वर्षासँगै आएको बाढी र डुबानले जनजीवन अस्तव्यस्त भएको छ। लगातार परेको पानीपछि बाढी अाउँदा हेनानकाे राजधानी झेङझाउमा बाढीले डुबान भएकाे हाे । शुक्रबारदेखि मंगलबारसम्म लगातार परेको पानीले अहिलेसम्म १८ जनाको मृत्यु […]

राजमोका खिमविक्रम शाही गण्डकीको प्रदेश मामिला समिति सभापतिमा निर्वाचित

राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद खिमविक्रम शाही गण्डकी प्रदेशको प्रदेश मामिला समिति सभापतिमा निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार सांसद ईन्द्रधारा विष्टले दावी छाडेपछि सांसद शाही सर्वसम्मत सभापति बन्नुभएको हो । समितिमा राजमोका खिमविक्रम […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

सत्ता गठबन्धनका बिषयमा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा छलफल हुने भएकाे छ । मंगलबार पार्टीबाट सरकारमा पठाउने मन्त्रीहरु टुङ्गो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्न लागेकाे छ ।  दिउँसो २ बजे पार्टी कार्यालय […]

बकर इदका अवसरमा विदा

बकर इद (ईद उज अजहा) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। सबै सरकारी कार्यालय, निकाय र विदेशस्थित नेपाली नियोगमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिनुभएकाे छ । नेपाल […]

जसपा महन्थ समूहद्वारा रेशम चौधरीलगायत बन्दीहरूको रिहाईकाे माग

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले निलम्बित सांसद रेशम चौधरीलगायत बन्दीहरूको रिहाईकाे माग गरेकाे छ । विश्वासकाे मत दिने क्रममा प्रतिबद्धता पुरा गर्न सरकारको ध्यानाकर्षण गराउँदै ठाकुर समूहले चाैधरीलगायत बन्दी रिहाइकाे माग गरेकाे […]