नेपालका राजनीतिक दलहरूले सुझबुझपूर्ण निर्णय लिन नसक्दा प्रायः मुख्य दलमा विवाद छताछुल्ल अवस्थामा पुगेकाे छ । विवादका कारण एमाले विभाजन हुने हाे कि भन्ने अवस्थामा पुगेकाे छ भने जनता समाजवादी पाटी (जसपा) लगभग विभाजन भएकाे […]
निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) वैधानिक नै रहेको स्पष्ट पारेकाे छ । प्रमुख निर्वाचत आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आइतबार बसेको आयोगको बैठकले नेकपा (माओवादी केन्द्र)काे वैधानिकतामाथि प्रश्न उठाउँदै परेकाे निवेदन नै खारेजीकाे निर्णय गरेको हो । […]
पछिल्लाे २४ घण्टामा देशभर १ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ५५ हजार ४४९ पुगेको छ । स्वासथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा […]
गण्डकी प्रदेश सरकारले विगतमा भएका विकास निर्माणका कामलाइ निरन्तरता दिने बताएकाे छ । अाइतबार श्वेतपत्र जारी गर्दै प्रदेश सरकारका मुख्यमन्त्री एवम् अर्थमन्त्री कृष्णचन्द्र नेपालीले यस्ताे बताउनुभएकाे हेा । श्वेतपत्रमा विगतमा भएका असल प्रयासहरुलाई आगामी दिनमा […]
अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको छ। आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेकाे हाे । सन् १९९३ पछि अर्जेन्टिनाकाे याे महत्वपूर्ण […]