संवैधानिक आयोगहरूमा २० पदाधिकारी नियुक्त

संसदीय सुनुवाइ विना नै संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गरिएकाे छ । राष्ट्रपति कार्यालयले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गरकाे जानकारी दिएकाे छ । संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस […]

ओली निरंकुश र स्वेच्छाचारी शासकः विपक्षी गठबन्धन

विपक्षी गठबन्धनका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश र स्वेच्छाचारी शासक बन्न खाेजेकाे टिप्पणी गरेका छन् । बिहीबार काठमामाण्डाैमा विपक्षी गठबन्धनले गरेको सम्पादकहरूसँगको अन्तर्क्रियामा बोल्ने गठबन्धनका नेताहरूले प्रधानमन्त्री निरंकुश र स्वेच्छाचारी बनेकाे बताएका हुन् । छलफलमा […]

काेराेना कहरः थप २ हजार ४७४ संक्रमण पुष्टी

नेपालमा पछिल्लाे २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १२ हजार २३२ जनाको नमुना परीक्षण गरिएको थियो। साथै थप २ हजार […]

दण्डहीनतालाई प्रश्रय दिने मन्त्रीलाई पदमुक्त गर्न विवेकशील साझा पार्टीकाे माग

विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतलाई नै प्रसय दिने खालकाे गतिविधि गर्ने नेपाल सरकारका शिक्षामन्त्री कृष्णगाेपाल श्रेष्ठलाई पदमुक्त गर्न माग गरेकाे छ । पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै जातीय विभेद तथा छुवाछुतको […]

प्रदेशवासीलाई खोप सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई कोरोनविरुद्धको खोप दिलाउन प्रदेश सरकार प्रद्धिबद्ध रहेको बताउनुभएकाे छ । पोखरा महानगरपालिकाको नवौं नगरसभामा बिहीबार उनले नागरिकको जीवन जोगाउन र उनीहरुको स्वास्थ्य रक्षाका लागि बजेटको अभाव नहुने धारणा […]