काेराेना कहरः थप २ हजार ४७४ संक्रमण पुष्टी
नेपालमा पछिल्लाे २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १२ हजार २३२ जनाको नमुना परीक्षण गरिएको थियो। साथै थप २ हजार ५१८ जना निको भएका छन्।
त्यस्तै थप २४ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। हाल नेपालमा ४९ हजार ५५५ सक्रिय संक्रमित रहेका छन् ।
Facebook Comments

