सभामुख सापकाेटाद्वारा बाढीग्रस्त क्षेत्रकाे अवलाेकन

सभामुख अग्निप्रसाद सापकोटाले बुधबार सिन्धुपाल्चोक जिल्लाको बाढीग्रस्त मेलम्ची क्षेत्रमा पुगेर स्थलगत रुपमा जानकारी लिनु भएको छ । मंगलबार साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिबारे स्थलमार्गबाट इन्द्रावती करिडोरको अवलोकन गर्दै मेलम्ची पुग्नु […]

थप २ हजार ८२८ मा काेराेना संक्रमण, ५२ जनाकाे मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २हजार ८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५२ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६८७ जनाको पीसीआर र ४हजार ३३५ जनाको […]

सुपर मादी लगायतका जलविद्युत आयोजनामा बाढीले क्षतिग्रस्त

कास्कीकाे मादी गाउँपालिका १ मा पर्ने निर्माणाधीन सुपरमादी जलविद्युत आयोजनामा बाढीले ठूलाे क्षति पुर्याएकाे छ । बाढीले आयोजनाका संरचना र सामग्री बगाउँदा अर्वाैकाे क्षति भएकाे अनुमान गरिएकाे छ । सुपरमादी हाइड्रोका कार्यकारी अध्यक्ष पुष्पज्याेति ढुंगानाका […]

अहंकार र बदलाभाव त्यागेर पार्टी एकता कायम राख्न पूर्वप्रधानमन्त्री खनालकाे अपिल

एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकजुट भएर मुलुकका मुलभुत समस्याहरु हल गर्नुपर्ने बताउनुभएकाे छ । पार्टी एकता र मुलुककाे समस्या समाधानका लागि अपिल गर्दै खनालले विज्ञप्ति जारी गर्नुभएकाे हाे । स्वास्थ्याेपचारका लागि भारतकाे […]

जाेखिममा परेकाकाे तत्काल उद्धार गर्न देउवाकाे माग

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोमा परेकाहरूलाई तत्काल उद्धार गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ । सामाजिक सञ्जाल ट्वीटरमा सभापति देउवाले आज ट्वीट गर्दै अविरल वर्षापछि मनाङ र सिन्धुपाल्चोकलगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो तथा कटानले विकराल […]