प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गर्नुभएकाे सम्बोधन (पूर्ण पाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नुभएकाे छ । यस्‍तो छ सम्बोधनको पूर्ण पाठ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, १. गएको बैशाख २० गते कोभिड महामारीको दोस्रो लहरका सम्बन्धमा यहाँहरूसँग सम्वाद गरेको थिएँ। कोभिडको यो […]

पहिलाे डाेज खाेप लगाएकाले दाेस्राे पाउँछन्ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना भाइरस विरूद्धकाे पहिलो डोज खोप लगाएकाहरुलाई सरकारले कुनै पनि हालतमा दोस्रो डोज खोप दिने बताउनुभएकाे छ । शुक्रबार देसबासीका नाममा सम्बोधन गर्दै उहाँले खाेप उपलब्ध गराउने उल्लेख गर्नुभयाे । विश्वभर […]

निरन्तर काेराेनाबाट निकाे हुनेकाे संख्या बढ्दाे

नेपालमा पछिल्लाे ३ दिनमा संक्रमित हुने संख्या भन्दा निकाे हुनेकाे संख्या बढी देखिएकाे छ । पछिल्लाे २४ घण्टामा देशभर ६ हजार ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख […]

राष्ट्रपतिबाट संविधानकाे उल्लंघनः देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नै संविधानको ठाडो उल्लंघन भएकाे टिप्पणी गर्नुभएकाे छ । प्रेस युनियनले स्थापना दिवसको अवसरमा गरेकाे कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले मिलेमताेमा संविधान […]

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेटबाटै खोप खरिद गरौंः सांसद कोइराला

कास्की क्षेत्रनं १ (१)का प्रदेश सांसद एवं माओबादी केन्द्रका नेता दीपक कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेटबाट नै कोरोना भाइरस विरुद्धको खोप खरिद गर्न प्रस्ताव गर्नुभएको छ । आगामि बर्षको बजेटको तयारी गरिरहेका बेला […]