कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट पनि मंगलबार नै ल्याउने तयारी
कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आर्थिक वर्ष ०७८/०७९ को बजेट मंगलबार बहुमतले पारित भएको हो।
नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले प्रदेश सभामा घोषणा गर्नुभएकाे थियाे ।
एमालेले नीति तथा कार्यक्रमकाे विपक्षमा मत दिन सांसदहरूलाइ ह्वीप जारी गरेकाे थियाे ।
Facebook Comments

