नेकपा(एस)का नेता राजेन्द्र पाण्डे बाग्मतीकाे मुख्यमन्त्रीमा प्रस्ताव

नेकपा एकीकृत समाजवादीले साे पार्टीका प्रदेश सांसद एवं दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गर्ने भएकाे छ । बिहीबार प्रदेशसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले चार दलीय गठबन्धनका तर्फबाट […]

थप ५ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ६ हजार ५ सय ८६ पीसीआर परीक्षण गर्दा ४ सय ७० जना र […]

शुक्रवारसम्म वर्षाकाे संभावना

मुलुकका विभिन्न स्थानमा शुक्रबारसम्म हल्का वर्षाकाे संभावना रहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । विभागका अनुसार भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त […]

एमालेले चाहेमा १ हप्तमा सरकार ढल्छः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले चाहेमा १ हप्तामा नै सरकार ढल्ने बताउनुभएकाे छ । काठमाण्डाैंमा पार्टीकाे प्रदेश कमिटी बैठकलाइ सम्बाेधन गर्दै अध्यक्ष ओलीले आफ्नाे पार्टीले चाहने हो भने शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार […]

सरकारले बाढी पहिराेबाट मृत्यु हुनेकाे परिवारलाई २ लाख दिने

 सरकारले बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई प्रति मृतक २ लाख रुपैयाँ राहत दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले मृत्यु भएकाको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र अन्य राहत प्याकेजको घोषणा क्षतिको विवरण […]