प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा यतिबेला चरम संकटमा पर्नुभएकाे छ । पदीय आचरणा प्रतिकूल गतिविधिमा संलग्न भएकाे भन्दै सर्वाेच्चकै सहकर्मी न्याधीशहरूबाट राणाले बाेलाउनुभएकाे फूल काेर्ट बैठक तथा इजलाशकाे भद्र अवज्ञा भएपछि वहाँ चरम संकटमा पर्नुभएकाे हाे । […]
नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ७३ जना र २ हजार […]
सुडानमा सेनाले सरकार विघटन गरेकाे छ । त्यस्तै देशव्यापी संकटकालको घोषणा गरेको छ। प्रधानमन्त्रीसहित वरिष्ठ सरकारी अधिकारीलाई नियन्त्रणमा लिँदै सेनाले २०२३ जुलाईमा निर्वाचन गर्ने पनि घोषणा गरेको छ। सेनाले प्रधानमन्त्री अब्दुल्लाह हामदोक सहित उद्योगमन्त्री इब्राहिम […]
नेकपा (एमाले)ले अाज शनिबार देशैभरका वडाहरूकाे अधिवेशन गर्दैछ । एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडा अधिवेशन गर्न लागेकाे हाे । अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडा अधिवेशनकाे संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम तय […]
वाग्मती प्रदेश सभाकाे बैठक कात्तिक १० गतेसम्मका लागि स्थगित भएकाे छ । सभामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासकाे मत लिने प्रस्ताव टेवल भएकाे छ । साे प्रस्तावमाथि विभिन्न दलका सांसदहरूले धारणा राखिसकेपछि बैठक १० गतेसम्मका लागि […]