योङ कम्युनिष्ट लिग (वाईसीएल) को राष्ट्रिय भेला शुरू
माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को राष्ट्रिय भेला शुरू भएको छ ।
दुई दिन चल्ने राष्ट्रिय भेला भर्चुअलरूपमा शुरू भएको हो । वाईसीएलका प्रतिनिधिहरू हरेक प्रदेशमा भेला भएका छन् । भेलाले नयाँ नेतृत्व चयन गर्ने बताइएकाे छ ।
काठमाण्डाैंमा भेलाको उद्घाटन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभयाे ।
Facebook Comments

