भाइटीकाको उत्तम साइत ११ः ०२ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत १ बजेर २ मिनेटमा रहेकाे छ ।

दशैं तथा तिहारकाे अवसर टिका ग्रहणका लागि उत्तम साइत सार्वजनिक गर्दै आएको विकास समितिका अनुसार कात्तिक २० गते, बिहान ११ बजेर २ मिनेटमा भाइटीका को उत्तम साइत छ।

२०७८ सालको तिहारपर्व सँग सम्वन्धित दिन तथा साईतहरू

    १) वि.सं. २०७८ कार्तिक १६ गते, मंगलवार – यमदीपदान, धनत्रयोदशी  (धन्तेरस), धन्वन्तरी जयन्ती ।

    २) वि.सं. २०७८ कार्तिक १७ गते, बुधवार –     काकबली (कागतिहार) कुकुरतिहार नरकचतुर्दशी (रात्रिका अन्त्यमा तेललगाएर नुहाउने)                                                      
    ३) वि.सं. २०७८ कार्तिक १८ गते, विहिवार –  लक्ष्मीपूजा, दीपमालिका,  सुखरात्रि ।

    ४) वि.सं. २०७८ कार्तिक १९ गते, शुक्रवार –  गोबर्धनपूजा, गोवलीपूजा, हलितिहार, म्हपूजा, ने.सं ११४२  प्रारम्भ ।                                          

    ५) वि.सं. २०७८ कार्तिक २० गते, शनिवार –  यमद्वितीया भाइटीका ,(किजापूजा) विहान ११ः२ बजे ।

Facebook Comments