हेर्दा सानी रितिसा श्रेष्ठलाई स्टेजमा देख्दा जर्जहरुले विश्वास गरेका थिएनन् होला केहि बेरमा श्रेष्ठले नै आफुहरुको मन जित्नेछिन भनेर । विभिन्न प्रप्स सहित स्टेजमा उत्रिएकी उनले जब ‘किन बढ्दै छ ढुकढुकी मुटुको’ गितमा अनेक हाउभाउ […]
पोखरामा पहिलोपटक सम्पुर्ण सेवा सुविधा सहित नेपजरी बुटिक सञ्चालनमा ल्याउनुभएको छ । युवा व्यवसायी तथा फेसनकर्मी विजय क्षेत्रीको लगानीमा उक्त बुटिक सञ्चालनमा आएको हो । पोखरामै पहिलोपटक विक्री, साटफेर तथा भाडामा आफुले बुटिक सञ्चालनमा ल्याएको […]
लायन्स क्लब अफ पोखरा फेवा लेकसिटीको आयोजनामा पोखरामा कम्प्युटर हार्डवयर सम्बन्धी निःशुल्क तालिम सुरु भएको छ । ६ महिनासम्म चल्ने तालिमको आइतबार उदघाटन गर्दे डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्सालले गरिब तथा […]
पोखरामा रहेको माउन्ट कैलाश रिसोर्ट गुणस्तरमा अब्बल देखिएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसिशन नेपाल, रेवान पोखराले गरेको प्रतिस्पर्धामा माउण्ट कैलाश रिसोर्ट प्रथम भएको हो । गतै पौष १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा भएको […]
पोखरा पोखराको सर्वेश्वर टोलस्थित सर्वेश्वर व्यवसायि समितिको अध्यक्षमा एकनारायण पनेरु सर्वसम्मत चयन हुनुभएकाे छ । समितिको पोखरामा सम्पन्न आठौैं साधारणसभा तथा चौथो अधिवेशनले पनेरुको अध्यक्षतमा १३ सदस्यि नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम […]