अनलाइन अनुगमन प्रणाली अव्यवहारिक हुने पोखरा उद्योग बाणिज्य संघको ठहर

पोखरा उद्योग बाणिज्य संघले सरकारले लागू गर्न लागेको ढुवानी साधानमा अनलाइन अनुगमन प्रणालीप्रति ध्यानाकर्षण भएको जनाएको छ । नेपाल सरकारले साउन १ गतेबाट लागू गर्न लागेको एक स्थानबाट अर्को स्थानमा मालसामान ढुवानी गर्दा अनुगमन गर्ने […]

कृषि विकास बैंकमा ३ सय ८४ कर्मचारीका लागि दरखास्त आव्हान

कृषि विकास बैक लिमिटेडमा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ। बैंकका आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेको विभिन्न तहमा आवश्यक जनशक्ति पूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको […]

कुमारी बैंकका ५ शाखाहरुको ई–उद्घाटन

कुमारी बैंक लिमिटेडले काठमाडांै उपत्यका बाहिर आफ्ना पाँच नयाँ शाखाहरुको ई–उद्घाटन समारोह सम्पन्न गरेको छ । सो उद्घाटन समारोह बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज. ब. राणाले मोबाईल–प्रविधिबाट ई–उद्घाटन मार्फत सम्पन्न गर्नुभयो । बैंकले […]

स्याङ्गजा भीरकोटका सफल व्यवसायीक कृषकहरुलाई अनुदान प्रदान

आर्थिक वर्षको अन्त हुन लागे संगै भीरकोट नगरपालिका नगरकार्यपालिकाले नगर भित्रका सफल व्यवसायी कृषकहरुलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गरेको छ । भीरकोट नगर भित्र विभिन्न व्यवसायीहरु आफ्नो व्यवसाय गरेर सजिलै संग जिवन यापन गर्दै आएका […]

राष्ट्रिय बीमा कम्पनी र मुक्तिनाथ विकास बैंकले सहकार्य गर्ने

राष्ट्रिय बीमा कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच एक आपसका ब्यवसाय आदान प्रदान गर्ने सम्झौता भएको छ । हालै एक कार्यक्रमका बीच बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्यालले र बैंकका […]