आधुनिक बैंकिङ्ग र लघु बैंकिङ्ग सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडांंै जिल्लाको टोखा तथा कीर्तिपुर, ललितपुर जिल्लाको बाडेगाउँ तथा इमाडोल, गोरखा जिल्लाको गोरखा, […]
लेखनाथ उद्योग बाणिज्य संघले शुक्रवार विबिध कार्यक्रमका साथ आफनो २३ औं स्थापना दिवस तथा बार्षिकोत्सव समारोह मनाएको छ । बार्षिकोत्सव समारोहको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निजी क्षेत्रको सहभागिता विना विकास […]
पोखरा महानगरपालिका वडा नं. २७ ले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चन्द्रकालिकामन्दिर पुग्ने सिढी बाटोनिर्माण गरेको छ । कार्यक्रमअन्र्तगतपाँचलाख रुपैया बजेटले मन्दिरसम्मपुग्ने सिढी निर्माण गरेको हो । दैनिक १५ जनास्थानीयले सिढी निर्माणका लागिप्रधानमन्त्री रोजगार कार्यक्रमबाट कामगरिहेको वडाध्यक्ष […]
पोखरा महानगरपालिकाको वडानं ९ शान्तिघाटमा वातावरण मैत्री शवदाह गृह मेशीन निर्माण भएको छ । एभरेष्ट बैकले सामाजिक उत्तरदायित्व अन्र्तगत ६० लाखको लागतमा निर्माण गरेको शवदाह गृह मेशीन पोखरा महानगरपालिकालाई विहिबार हस्तान्तरण गरेको हो । कार्यक्रमका […]
“जनता बैंकमा होइन, बंैक जनतामा जानुपर्दछ ” भन्ने मुलनाराका साथ आधुनिक बैंकिङ्ग र लघुबैंकिङ्ग सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा भक्तपुर जिल्लाको सुर्यविनायक र […]