वर्षाले भरतपुर विमानस्थलका उडान रद्द

दिनभरको वर्षाका कारण शनिबार भरतपुर विमानस्थलका सबै उडान रद्द भएका छन् । भरतपुर नागरिक उड्डयन कार्यालयका अनुसार ‘भिजीबिलिटी’ नपुगेका कारण उडान अवरुद्ध भएका हुन् । उडानका लागि पर्याप्त भिजीबिलिटी नपुगेका कारण उडान रद्द भएको भरतपुर […]

नेपाली पूँजी बजार अझै बाल्यावस्थामा, प्रविधिमैत्री बजारले लगानीकर्ताहरु लाभान्वीत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेप्से स्थापना भएको पच्चीस वर्ष भइसके पनि नेपालको कुल जनसंख्यालाई आधार मन्दा यो अझै बाल्यावस्थामा नै रहेको बताउनुभएकाे छ । पोखरामा आयोजीत ‘नेपाली पूँजी बजारका […]

पूर्वमन्त्री गोविन्दराज जोशीको फाइल अख्तियारबाटै ‘गायव’

अख्तियार दुरुपयोग आयोगको कार्यालयबाट नै पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको फायल ‘गायव’ भएको छ । पदमा रहँदा ‘अकुत सम्पत्ति’ कमाएको मुद्दामा मागबमोजिमको निर्णय फाइल फेला पर्न नसकेको प्रस्टीकरण अख्तियारले सर्वोच्च अदालतलाई दिएको […]

भरतपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

चितवनको भरतपुर महानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । महानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सुरू गरिएको हो । भरतपुर महानगरपालिकाकि मेयर रेनु दाहालले वडा नं २२ पटिहानीमा आयोजित […]

गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल सकियाे

गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल सकिएको छ । असार १ गते प्रदेश सभामा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को बजेट माथिको छलफल विहीबार सकिएको हो । बजेटमाथिको छलफलको अन्तिम दिन विहीबार आर्थिक मामिला तथा योजना मन्त्री […]